प्रचण्डसँगभन्दा देउवासँग किन बढी आक्रोशित देखिए ओली ? यस्तो छ भित्री कारण !

६ चैत्र २०७३, आईतवार ०८:५९

काठमाण्डौ । मुलुक यसबेला चुनावी माहोलमा होमिएको छ । सरकारले आगामी २०७४ वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन घोषणा गरेपश्चात यो विषयमा गरम बहस सुरु भएको छ । मुलुकका प्रमुख दलहरु निर्वाचनमा होमिइसकेका छन् । नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र लगायतका पार्टीहरुले चुनाव घोषणाको स्वागत गरिरहेका छन् भने मधेसी मोर्चाले त्यसको चर्को विरोध गरिरहेको छ ।