हामी दम्पतीलाई कोरोना निको हुन लामै समय लाग्लाजस्तो पो छ तः डा बाबुराम भट्टराई

२३ कार्तिक २०७७, आईतवार १०:१६

काठमाडौं, कोरोना भाइरसबाट संक्रमित डा बाबुराम भट्राई र उहाँकी पत्नी हिसिला अझै निको भएका छैनन्।

आइतबार बिहान फेसबुकमा दुवै जना सँगै रहेको तस्बिर सार्वजानिक गर्दै डा भट्टराइले लेखनु भएको छ, ‘बूढाबूढी सँगसँगै कोरोनाविरूद्ध मोर्चा कस्दै। लडाइँ केही लामै होला जस्तो पो छ त । उहाँहरूलाई यही कात्तिक ८ गते कोरोना पुष्टि भएको थियो।