स्मार्ट लाइसेन्स बितरणमा ढिलाई हुनुको कारण खुल्यो (बिस्तृत भिडियोमा हेर्नुहोस् )

३ माघ २०७६, शुक्रबार १२:४६

सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका केन्द्रिय अध्यक्ष होम प्रसाद अधिकारीले यातायात क्षेत्रमा ब्यापक सुधारको आबश्यक भएको बताउनु भएको छ । आयो टिभीको प्रस्तुती आयोसंवादमा बोल्दै अधिकारीले स्मार्ट लाइसेन्स बितरणमा सरकार लाचार भएको भन्दै छ महिना अघि सरकारले जनता संग कर लिन्छ तर लाइसेन्स दिन्न भन्ने पुष्टि गर्नु भयो । ( बिस्तृत भिडियोमा हेर्नुहोस् )