सुनचाँदीको मुल्य घट्यो

२९ माघ २०७६, बुधबार १६:११

काठमाडौं , नेपाली बजारमा आज बुधबार सुन २०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महाँसघका अनुसार सुन प्रतितोला ७५ हजार ७ सयमा कारोबार भइरहेको छ ।
मङगलबार सुन प्रतितोला ७५ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै आज बुधवार तेजावी सुनको प्रतितोला ७५ हजार ४ सयमा कारोबार भइरहेको छ ।यस्तै चाँदी मङगलबारको तुलनामा ५ रुपैयाले घटेर ७ सय ७५ रुपैयामा कारोबार भइरहेको छ।