सुनको भाउ घट्यो

१३ चैत्र २०७५, बुधबार १४:१५

काठमाडौं, बुधबार सुनको भाउ घटेको छ । बुधबार अघिल्लो दिनको तुलनामा छापावाल सुनको भाउ १०० घटेर ६० हजार ४०० मा कारोबार भइरहेको हो। मंगलबार सुनको भाउ ६० हजार ५०० रहेको थियो । यस्तै तेजावी सुन तोलामा ६० हजार १०० मा कारोबार भइरहेको छ। चाँदी भने तोलामा रु ७४० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।