सरकारको दस महिने कार्यकाल सफल भएको प्रधानमन्त्रीको दाबी
२२ पुष २०७५, आईतवार १५:२९
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको दस महिने कार्यकाल पूर्ण रुपमा सफल भएको दाबी गर्नु भएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सम्वोधन गदै प्रधानमन्त्री ओलीले आफ्नो सरकारले गरेका उपलब्धिको बारेमा प्रस्ट पार्नु भएको छ । उहाँले पानीजहाजको टिकट खोज्नेहरुले पानीजहाज आउनेप्रति विश्वास व्यक्त गरेको रुपमा लिएको बताउनु भयो ।