समृद्धिको रोडम्याप तयार सभामुख महरा

२७ आश्विन २०७५, शनिबार १५:१६

 

सभामुख कृष्णबहादुर महराले वर्तमान सरकारले समृद्धिको रोडम्याप तयार गरिसकेको भन्दै अबका केही दिनमा मुलुक समृद्धिको दिसामा अघि बढ्ने बताय
आज आयोजीत कार्यक्रममा सभामुख महराले सो कुरा बताए ‘समृद्धि सम्भव छ, राजधानी पनि सम्भव छ, तर त्यसका लागि सबै राजनीतिक दलको एकता आवश्यक छ महराले समृद्धिको बाटोमा एकतावद्ध भएर अघि सबै लाइ आग्रह गरे

सभामुख महराले तुलसीपुरको टरीगाउँस्थित विमानस्थलको विकल्प नखोजिएको भन्दै दाङमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थलकै अर्को विकल्प अन्य क्षेत्रमा खोजी भइरहेको बताय

राष्ट्रियसभाका सांसदहरु अनिता देवकोटा, कोमल वली, प्रत्यक्ष निर्वाचित सङ्घीय सांसद हिराचन्द्र केसी, प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी, पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले समृद्धिको बाटोमा एक भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए