संघीय संसदको वर्षे अधिवेशन आजबाट अन्त्य

११ आश्विन २०७५, बिहीबार १०:१५

 

काठमाडौं । संसद् सचिवालयको संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभा को वर्षे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदैछ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अन्त्य र आह्वान गर्ने व्यवस्था छ । यही संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई अधिवेशन अन्त्यको पत्रमार्फत् जानकारी गराएको छ ।