लागुऔषधसहित चार जना पक्राउ

१४ कार्तिक २०७५, बुधबार १०:४९

संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार बसपार्कबाट अवैध लागुसहित सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१३ बस्ने बर्ष २७ का नबिन तामाङ र खाँदवारी नगरपालिका–३ रोजेश भगत श्रेष्ठ  पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२ बस्ने २३ वर्षीय मनोज यादव र सोही ठाउँमा बस्ने २८ वर्षीय मुन्नीप्रसाद केवट लाई प्रक्राउ गरिएको  प्रहरीले जानकारीदिए को छ।

प्रहरीले उनीहरुको साथबाट अबैध लागुऔषध एभिल ४ थान, डाईजेल्याप १२ थान र नाम नभएको १७ थान बरामद गरेको छ। पक्राउ परेका नविन तामाङ र रोजेश भगत श्रेष्ठलाई जिल्ला अदालत चैनपुरको आदेशमा म्याद थपी थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।