राष्ट्रिय सभा बैठक आजदेखि बस्दै

१७ पुष २०७७, शुक्रबार ०९:००

काठमाडौं । राष्ट्रिय सभाको अधिवेशन आजदेखि आह्वान गरिएको छ । आज दिउसो ४ बजे बस्ने बैठकमा अध्यादेश अनुमोदन, संसदीय दलका नेताहरुले मन्तव्य राख्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ पेस गर्ने कार्यसूची रहेको छ ।