यी ५ व्यवहार देखाए हुनसक्छ श्रीमती वा प्रेमिकाको अन्य व्यक्तिसँग सम्बन्ध

२२ माघ २०७६, बुधबार १५:३३

जब तपाई कुनै व्यक्तिसँग प्रेममा पर्नुभएको छ यदि पर्नुभएको छ भने उसको हरेक क्रियाकलाप तपाईलाई राम्रो लाग्नु स्वाभाविक कुरा हो। तपाईलाई आफ्नो प्रेमीको हरेक कुराहरु राम्रो लाग्ने गर्छ। आज भोली बिवाह अगाबै युवा युवती बीच प्रेम सम्बन्ध रहने गर्छ।

यस्ता केही सम्बन्धहरु बिहेमा परिणत हुन गर्छन भने केही छोटो समयमा नै अलग हुने गरेको पाइन्छ । आज हामी तपाईहरुलाई प्रेममा परेका युवतीहरुले देखाउने ५ भिन्न व्यवहारहरुको बारेमा बताउदैछौ ।

१. अनुसन्धानः युवतीहरु कुनै पुरुषको प्रेममा पर्दा उनीहरुको बारेमा जान्ने र अनुसन्धान गर्ने काम गर्छन। अन्य कसैसँग सम्बन्ध भए नभएको बारे धेरै अनुसन्धान गर्ने गर्छन। उनीहरु आफ्नो प्रेमीलाई हदैसम्म नियन्त्रणमा राख्ने प्रयास गर्छन।

२. र्इर्ष्यालुः युवतीहरु कुनै पुरुषहरुसँग प्रेममा परेपछि छुट्टै पहिले भन्दा हुनु सामान्य कुरा हो। उनीहरु आफ्नो प्रेमीको हरेक क्रियाकलाप हेरीरहने प्रयास राख्ने गर्छन र अन्य युवतीसँग बोल्दा समेत केटीहरुलाई इर्ष्या हुने गरेको पाईन्छ।

३. मोबाईलको प्रयोगः प्रेममा परेका युवतीहरु फोनमा केटासँग लामो कुरा गर्छन् । प्रेममा परेपछि एसमएस र कल जाँच गर्दै युवतीहरु व्यस्त हुने गर्छन। राति राति सम्म केटीहरु फोनमा झुन्डीरहेको देख्न सकिन्छ।

४. अबेर सम्म नसुत्नेः प्रेममा परेका युवतीहरु लामो समयसम्म केटाहरुलाई समय दिने भएकाले राती ढिलो सम्म सुत्दैनन। प्रेममा परेपछि उनीहरुको निद्रा भाग्छ । प्रेममा परेका केटीहरु अवेर सम्म जाग्छन् र प्रेमीसँग कुरा गरिरहन्छन् । एसमएस कल देखि च्याटले केटीहरुलाई राति सम्म व्यस्त गराउछ।

५. रोमान्टिक गित र फ्लिममा ध्यानः जो युवती कसैको प्रेममा परेका हुन्छन, उनीहरु रोमान्टिक गित र त्यस्तै फ्लिमहरुमा मात्र ध्यान दिने गर्छन। प्रेममा परेकाहरुले यस्तो गित सुन्नुको कारण के हुन्छ भन्दा कुनै पनि रोमान्टिक गीत आफैले गाएको जस्तो लाग्छ भने फिल्मका पात्र आफू नै भएको जस्तो महसुश हुने गर्छ।(स्मार्टखबरबाट)