‘भ्यु–टावर’बाट सुरु भएको माफियाकरण खुल्लामञ्चसम्म पुग्योः बिष्णुप्रसाद शर्मा

१५ बैशाख २०७६, आईतवार १४:४४

काठमाडौं, ‘सार्वजनिक सम्पत्ति जोगाउन सबै मिलेर लाग्नु पर्ने नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक बिष्णुप्रसाद शर्माले बताउनु भएको छ । भूमाफीयाहरुलाई कडाभन्दा कडा कारबाही हुनु पर्ने शर्माको भनाई छ ।

गलत कार्यको विरोध गर्नुपर्ने दायित्व सवै नागरिकको अधिकार हो भन्दै ‘भ्यु–टावर’बाट सुरु भएको माफियाकरण खुल्लामञ्चसम्म पुगेको शर्माको आरोप छ ।

उहाँले ‘यो सरकार अहिले काण्डै काण्डमा मुछिएको बताउनु भयो । ‘सार्वजनिक सम्पत्ति लुटिनु भनेको हामी ३ करोड नेपाली जनता लुटिनु हो भन्दै सचेत नागरिकहरु भुमाफियाहरु बिरुद्द लाग्नु पर्ने बताउनु भयो ।