भोलि ११ बजे सर्वदलीय बैठक

२२ मंसिर २०७७, सोमबार १६:०१

फाइल तस्वीर

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनु भएको छ ।

बैठक भोलि (मंगलबार) ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भयो ।