भूकम्प पीडितलाई स्थानिय तहको जिम्मा

९ आश्विन २०७५, मंगलवार ०७:११

भुकम्पपिडितको जिम्मा स्थानिय तहलाई दिइएको छ । राष्टिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीका अनुसार भूकम्प लाभग्राहिको लागि आवश्यक पर्ने काम सबै स्थानिय तहबाट गर्ने ब्यवस्थाको सुनिश्चित गरिएको हो ।
काभ्रेपलान्चोकको धुलिखेल स्थित सञ्जिवानी नमुना माविकोे नव निर्मित भूकम्प आपत्कालिन सहयता आयोजना अन्र्तगत निर्माणधिन अवस्थामा रहेको भवनको अनुगमनका क्रममा उनले पुन निर्माणको सबै काम अगाडि बढाउन स्थानिय तहलाई जिम्मेवारी दिइएको बताएका छन् ।