भारतीय पत्रकार अर्णव गोस्वामी जेल चलान

२४ कार्तिक २०७७, सोमबार १०:५०

काठमाडौं , रिपब्लिकन पार्टीका एडिटर इन चीफ अर्णव गोस्वामीलाई आईतवार रायगढ जिल्लाको तलोजा जेलमा शिफ्ट गरिएको छ ।

पुलिसका अनुसार अर्णव न्यायिक हिरासतमा मोबाइल फोनको प्रयोग गरिरहेका थिए, जसका कारण कारवाही गरिएको हो ।

उनीमाथि इन्टिरियर डिजाइनरलाई आत्महत्याका लागि उक्साएको आरोप लागेको छ ।