बलिउडकी चर्चित अभिनेत्री डेजी शाह नेपालमा

१५ मंसिर २०७६, आईतवार १३:१६

काठमाडौं , बलिउडकी चर्चित अभिनेत्री डेजी शाह नेपाल आएकी छन् । फिल्म ‘जय होस्’ बाट बलिउडमा प्रबेश गरेकी डेजी शनिबार नेपाल आएकी हुन् । उनी भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टको निमन्त्रणामा नेपाल आएको जनाइएको छ ।

उनले शनिबार साझँ नै ‘सेलिब्रेटी नाइट्स’ कार्यक्रममा आफ्नो प्रस्तुती दिएकी हुन् । आज नै उनी भारत फर्कने कार्यक्रम रहेको जनाइएको छ । उनको ‘हेट स्टोरी ३’ र ‘रेस ३’ फिल्म निकै चर्चामा छ । य