फिल्म ‘लकडाउन’ सार्वजनिक (भिडियो)

२६ असार २०७७, शुक्रबार १२:३०

काठमाडौं , लकडाउन बिषय समेटेर छोटो फिल्म ‘लकडाउन’ निर्माण भएको छ । द सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको फिल्ममा अभिविन्द खनिया, बर्षा भण्डारी, अनिकेत अधिकारी र प्रख्यात घिमिरेको अभिनय देख्न सकिन्छ ।

रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको फिल्ममा निमा शेर्पाको छायाँकन तथा सम्पादन रहेको छ ।