प्रदेश नम्बर २ मा ओवादी केन्द्रले खाता खोल्यो

३ आश्विन २०७४, मंगलवार ०३:३०

असोज ३, सिराहा । प्रदेश नम्बर २ को स्थानिय तहको चुनावको नतिजा आउन थालेको छ। सिराहमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । सर्लाही संघिय समाजवादी फोरमले खाता खोलेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र कर्जन्हा नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षमा माओवादी विजयी भएको छ । माओवादीका मोहन केसी प्यानलसहित विजयी भएका छन् ।