पेले र म्याराडोनाको रोचक प्रसङ्ग

१९ कार्तिक २०७४, आईतवार ११:४१

मन्जिल कन्दङ्वा
प्रशिक्षार्थी पत्रकार

कार्तिक १९, काठमाडौं । फूटबल खेलका दुई विश्व प्रसिद्घ खेलाडी ब्राजिलका ‘पेले’(इडसा अरानटइस डू नासिमेन्टो) अर्जेन्टिनाका डिएगो म्यारोडोना दुबै जनाको जन्म महिना ‘अक्टोबर’ हो । उनिहरु दुवैको रासिफल पनि ‘वृश्चिक’ नै हो ।

‘पेले’ र म्याराडोनाको उमेरको अन्तर भने २० वर्षको फरक रहेको छ । पेलेलाई ‘किङ् अफ फूटबल’ भनेर चिनिन्छ भने म्याराडोनालाई ‘हयान्ड अफ गड’ भनेर चिनिन्छ । हाल पेले ७७ वर्ष पुगे भने म्याराडोना ५७ वर्षमा हिँड्दै छन् ।