पुराना कम्युनिस्ट नेता स्वनाम साथीको निधन

१० पुष २०७७, शुक्रबार २१:५६

पुराना कम्युनिस्ट नेता स्वनाम साथीको निधन भएको छ ।उनको उपचारको क्रममा मोडल अस्पतालमा निधन भएको हो । उनको केहीबेर अघि निधन भएको हो ।नेपाली कम्युनिस्ट आन्दोलनमा उनी निकै अग्रज व्यक्ति हुन् ।