दोलखामा श्रम शोषण गरेको भन्दै आन्दोलनमा उत्रेका म्यादी प्रहरीमाथी लाठी चार्ज

३ पुष २०७४, सोमबार ११:०५

दोलखामा श्रम शोषण गरेको भन्दै आन्दोलनमा उत्रेका म्यादी प्रहरीमाथी लाठी चार्ज , ७ जना म्यादी प्रहरी घाईते , दाेलखाका ७५५ म्यादी प्रहरी सडकमा