दाँतको उपचारको क्रममा प्रचण्ड मेडिसिटी अस्पताल

१ आश्विन २०७६, बुधबार १५:०४

काठमाडौं , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचारको क्रममा बुधबार ललितपुरस्थित मेडिसिटी अस्पताल पुग्नु भएको छ । बारम्बार दाँत दुख्ने गरेपछि प्रचण्ड आज दिउँसो अस्पताल पुगेको उहाँको निजी सचिवालयले जनाएको छ ।