तीन क्यामरा भएको ‘नोकिया–३.४’ नेपाली बजारमा

१० मंसिर २०७७, बुधबार १६:५९

काठमाडौ. , नोकिया फोन कम्पनी एचएमडी ग्लोबलले नोकिया ३.४ नेपाली बजारमा ल्याएको छ।

यसमा ६.३९ इञ्चको पञ्च होल डिस्प्ले छ। फोनमा तीन क्यामेरा छ। फोनको मुल्य १८ हजार ६ सय ९९ रूपैयाँ छ।