ज्योतिष शास्त्रका अनुसार शरीरका कुन अंग फरफराउँदा के हुन्छ

२२ माघ २०७६, बुधबार १५:३६

ज्योतिष शास्त्र अनुसार शरीका विभिन्न अंग फरफराउँदा राम्रो र नराम्रो योग उत्पन्न हुन्छ । त्यसका कारण तपाईको जीवनमा कुनै काम बन्ने र कुनै काम विग्रने वा लाभ हानी हुने हुन्छ ।
कुन अंग फरफराउँदा के हुन्छ
मानवशरीर स्वयं पनि भविष्यका अनेक घटनाको पूर्व सूचना दिन्छ । शरीर का केही अङ्ग स्वयं फर्फराउछन् थाल्छन् अङ्ग फर्फराउदाको फलविचार
पुरासिर फर्फराएमा यात्रा को सम्भावना छ।
सिरको पछीलो भाग आशाहरु पूर्ण हुन्छन् ।
दाहिनेभाग सिर पुर्पुरो तत्काल यात्रा को सम्भावना
देब्रे भाग सिर खुशी को समय आउनु
बीच भौ सवै बाट प्रेम मिल्दछ
दाहिने आँखो धेरै खुसी को खबर पाउनु
देब्रे आँखो महिलाबाट बाट दुख या वियोग हुन्छ