जेलमुक्त भएपछि ढुंगेल पहिलोपटक गृहजिल्ला पुगे, ठाउँठाउँमा स्वागत

२४ जेष्ठ २०७५, बिहीबार ११:००

जेठ २४, काठमाडौं ।

जेलमुक्त भएपछि बालकृष्ण ढुंगेल पहिलोपटक गृहजिल्ला ओखलढुंगा पुगेका छन् ।


जेलबाट छुटेपछि पहिलोपटक गृहजिल्ला पुगेका ढुंगेललाई ठाउँठाउँमा स्वागत गरिएको छ ।

 

ढुंगेललाई स्थानीयले नागरिक सम्मान गरेका छन् ।

 

नागरिक सम्मान ग्रहण गर्दै ढुंगेलले आफ्नो बाँकी जीवन जनताको सेवामा खर्चिने बताएको छ ।