जिम्बाब्वेविरुद्ध ललितनारायणले डेब्यू गर्ने

२० फाल्गुन २०७४, आईतवार ०७:४९

फागुन २०, काठमाडौं ।

विश्वकप छनोटमा नेपालले जिम्बाब्वेविरुद्ध खेल्दा ललितनारायण राजवंशीले डेब्यू गर्ने भएका छन् ।

उनलाई ब्याटिङ कोच उमेश पटवालले डेब्यू क्याप दिएका छन् ।

उनले युएइविरुद्ध अभ्यास खेलमा २ विकेट लिएका थिए ।