जानकी कुँवरको आधुनिक पप गित १६ वर्षे जवानी (भिडियोसहित)

२१ कार्तिक २०७६, बिहीबार १८:३७

काठमाडौं , जानकी कुँवरको आधुनिक पप गित १६ वर्षे जवानी सार्वजनिक भएको छ । प्रिन्सेन्स फिल्मस प्रालिको प्रस्तुति रहेको गीतमा कुँवरको शब्द तथा संगित रहेको छ भने आवाज अंकित श्रेष्ठको रहेको छ । उक्त गितको मिक्सीङ रमेश सेच्नुरीले गरेका छन् ।

गीतको भिडियोमा कमल सिंह, जशोदा कार्कीको अभिनय रहेको छ । क्रान्ति केसीले निर्देशन गरेको गीतको भिडियोको छायांकन अजय रेग्मीले गरेका छन् ।