खानेपानी संस्थानका सहायक प्रशासक घुससहित पक्राउ

२५ भाद्र २०७७, बिहीबार १२:३९

काठमाडौं , खानेपानी संस्थान पोखराका सहायक प्रशासक कृष्णहरी वाग्ले २५ हजार घुससहित पक्राउ परेका छन् ।
पोखरास्थित आशा मःमः रेष्टुरेन्टमा लेनदेन गर्दै गर्दा अख्तियार पोखराको टोलीले उनलाई पक्राउ गरेको हो ।