कोरोना नियन्त्रण बारे छलफल गर्न प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक

२८ फाल्गुन २०७६, बुधबार १७:०३

काठमाडौ, प्रधानमन्त्री कार्यालयमा कोरोना भाइरस नियन्त्रणका बिषयमा छलफल गर्न सर्वदलिय बैठक बसेको छ ।

कोरोना नियन्त्रण सम्बन्धि उच्च स्तरीय संयन्त्रको पहलमा प्रधानमन्त्रीको कार्यालयमा सो बैठक बसेको हो ।

स्रोतका अनुसार बैठकमा गगन थापा, महन्त ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु सहभागी रहनुभएको छ ।