कोरियामा हुने अन्तर्राष्ट्रिय च्याम्पेनशिपमा नेपालको तर्फबाट सुबाश पाण्डेले प्रतिनिधित्वो गर्ने

२ बैशाख २०७५, आईतवार ०८:१८

वैशाख २, काठमाडौं ।

मे ६ मा कोरिया  हुन गैरहेको ICN आइ कम्प्लिट नेचुरल अन्तर्राष्ट्रिय च्याम्पेनशिपमा नेपालको तर्फबाट सुबाश पाण्डेले प्रतिनिधित्व गर्ने भएका छन  ५० देशको सहभागिता रहने उक्त प्रतियोगीतामा सुबाश पाण्डेले सहभागिता जनाउने भएका हुन् बुटवल स्थाइ  घर भएका पाण्डे इन्टरनेसनल  सर्टीफाइड  परसनल ट्रेनर ,न्युट्रिसन तथा सप्प्लीमेन्ट कन्सल्ट हुन् उनि कोरियामा कामको साथै फिटनेसलाइ पनि प्राथमिकता दिदै आइरहेका छन् उक्त च्याम्पिएनशिपमा नेपालका ICN प्रेसिडेन्ट सन्तोषकुमार श्रेष्ठ जजको भूमिकामा अस्ट्रेलियाबाट कोरिया जादै छन् सुबाश पाण्डेका साथै अरु नेपालीले पनि सहभागिता जनाउदै छन ।उक्त प्रतियोगीतामा अमेरिका ,अस्ट्रेलिया ,कोरिया ,जापान ,क्यानाडा ,चीन पाकिस्तान लगाएतका ५० देशको सहभागिता रहने छ ।