काठमाडौंमा २. ९ रेक्टर भूकम्पको धक्का

१० भाद्र २०७७, बुधबार १५:५६

काठमाडौं । देशको केन्द्रीय राजधानी काठमाडौंमा कालिमाटी केन्द्रबिन्दू भएर २.९ रेक्टर भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज दिउँसो २ बजेर ४६ मिनेट जाँदा भूकम्प गएको हो ।