काठमाडौंको कलंकीमा एक बृद्धको जलेर मृत्यु

६ माघ २०७७, मंगलवार १३:५८

 

काठमाडौं । काठमाडौंको कलंकीमा एक बृद्धको जलेर मृत्यु भएको छ । आज बिहान काठमाडौं महानगरपालिका–१४ कलंकी खड्कागाउँ घर भएका ८४ वर्षीय शिवराम खड्काको आफ्नै घरमा बालेको ईलेक्ट्रिक हिटरबाट ओछ्यानमा सल्किएको आगोले जलेर मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।