काठमाडौँका मेयर शाक्यलाई गगन थापाको ६ बुँदे सुझाब (सुझाबसहित)

८ भाद्र २०७७, सोमबार १३:१०

काठमाडौं, नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौँ क्षेत्रनम्बर ४ का संसद गगनकुमार थापाले काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना रोकथामका लागि ६ बुँदे सुझाब दिनु भएको छ । नेता थापाले महानगरको कार्यालयमै पुगेर कोरोना रोकथामका लागि महानगरले खेल्न सक्ने भूमिकाबारे ६ बुँदे सुझाव दिनु भएको हो ।

यस्ता छन् गगनले दिनु भएको ६ बुँदे सुझाब