एमाले त पुच्छर होः गोपाल किराँती

८ मंसिर २०७५, शनिबार १७:३२

काठमाडौं माओवादी केन्द्रका नेता गोपाल किराँतीले आज राजधानीमा आयोजित जनसभामा बोल्दै सरकारको कडा बिरोध गरेका छन ।

जनयुद्ध सकिएपछि प्रचण्ड अर्बपति बनेर पूँजीवाद र सामन्तवादको चंगुलमा फसेको भन्दै प्रचण्डको खुलेर आलोचना गरे । उनले भने प्रचण्ड प्रवृत्तिको बन्ध्याकरण गर्नु पर्छ ।

नेता किराँतीले ‘कांग्रेसका कारण राणा शासन ढल्यो, माओवादीका कारण राजतन्त्र, एमाले त केबल पुच्छर मात्रै भएको टिप्पणी गरे । उसको कुनै विरासत थिएन र छैन ।’