एक पिताले आफ्नै बच्चा जब वासिङ मेशिनभित्र देखे।

१४ पुष २०७६, सोमबार १३:२७

एजेन्सी , एक पिताले आफ्नो बच्चालाई एक्कासी कपडा धुने मेशिनमा देखेका छन् । बच्चालाई वासिङ मेशिनमा देखेपछि उनको होस उड्यो । यसरी आफ्नो बच्चालाई मेशिनभित्र देखेपछि जो कोही आतिन्छन् ।
नजर मेसिनमा पर्नासाथ बच्चा मेसिनभित्र देखेपछि उनी बेहोस भएका थिए । उनलाई होस आएपछि मात्र थाहा भयो कि उनले बच्चाको कपडामा बच्चाको फेस प्रिन्ट गरेका थिए । सामाजिक सञ्जालमा यो फोटो अहिले निकै भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा यो फोटो उनै पिताले शेयर गरेका छन्, जसको साथमा यो घटना भएको थियो ।

उनले फोटो पोष्ट गर्दै क्याप्सनमा लेखेका छन्, ‘तपाईं यदि आफ्नो मन पर्ने कपडा धुँदै हुनुहुन्छ । विशेषतः आफ्नो बच्चाको फेस प्रिन्ट गरेको कपडा धुँदै हुनुहुन्छ भने त्यसमा एक चेतावनी अवश्य लेखिदिनुहोला ।मकालु खबरबाट