उच्च मनोबल र सकारात्मक सोचका साथ घरमा बस्न सबैलाई आग्रहः भट्टराई

२७ चैत्र २०७६, बिहीबार १७:३२

काठमाडौं , पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले लकडाउनको समयमा उच्च मनोबल र सकारात्मक सोचका साथ घरमा बस्न सबैलाई आग्रह गर्नु भएको छ । बिहीबार दिउँसो एक भिडियो सन्देश सार्वजनिक गर्दै बाबुरामले लकडाउनको समयमा उच्च मनोबल र सकाराकात्मक सोचका साथ घरमै बसेर कोरोनाविरूद्धको लडाईंलाई सफल पार्न सबैलाई आग्रह गर्नु भएको हो ।