अर्थविद् प्राध्यापक डा दाहालको निधन

८ चैत्र २०७५, शुक्रबार १८:४४

काठमाडौं, अर्थविद् प्राध्यापक डाक्टर मदन दाहालको निधन भएको छ। केएमसी अस्पतालमा उपचाररत दाहालको शुक्रबार दिउँसो निधन भएको हो। अर्थशास्त्रमा आधारित रहेर दाहालले १५ भन्दा बढी पुस्तक लेखेका छन्।