अर्घाखाँचीमा माओवादीका टोपबहादुर रायमाझी विजयी

२५ मंसिर २०७४, सोमबार १०:३४

मंसिर २५ अर्घाखाँची ।

अर्घाखाँचीमा प्रतिनीधिसभा अन्र्तगत क्षेत्र नंम्वर १ मा माओवादी केन्द्रका उम्मेदवार टोप बहादुर रायमाझी ५०,३८५ मतका साथ विजयी भएका छन् । 

प्रतिस्पर्धी कांग्रेसका डाक्टर रामबहादुर बिसी ३१,९४१ मतका साथ पराजीत भएका छन् । त्यसैगरि प्रदेश ‘क’ मा एमाले चेतनारायण आचार्य  १३९०५ कांग्रेसका विष्णु खनाल  ८८५४ प्रदेश  ‘ख’ मा एमालेका रामजीप्रसाद घिमिरे  १४३२२ कांग्रेसका हिक्मतबहादुर टण्डन  १०१६४ मत प्राप्त गरेका छन् ।