अभिनेत्री प्रियंका र आयुष्मानबीच इन्गेजमेन्ट

३१ असार २०७५, आईतवार ०७:४८

असार ३१, काठामाडौं ।

अभिनेत्री प्रियंका कार्कीले नायक आयुष्मान देशराज श्रेष्ठ जोशीसँगले गुपचुप रुपमा इन्जेजमेन्ट गरेका छन् ।

शनिबार प्रियंका र आयुष्मानले आफन्त र निकटस्थहरुको सहभागितामा इन्जेगमेन्ट गरेका हुन् ।

 

ईन्गेजमेन्टको फोटो पूर्व मिस नेपाल जेनिशा मोक्तानले सार्वजनिक गरेकी छन् । प्रियंका र आयुष्मानका बीच इन्गेजमेन्ट भएपनि बैबाहिक कार्यक्रम भने अर्को वर्ष हुने बताइएको छ ।

अहिलेकी निकै व्यस्त र चर्चित नायिका प्रियंका र नायक आयुष्मान करीब २ वर्षयता रिलेसनमा रहेको बताइन्छ ।