अध्यक्ष दाहाललाई भेट्न वामदेव खुमलटार

२४ बैशाख २०७७, बुधबार १४:२७

काठमाडौं , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वामदेव गौतमको आज भेटवार्ता भएको छ ।

अध्यक्ष दाहाललाई भेट्न वामदेव गौतम खुमलटार पुगेको स्रोतको दावी छ । उक्त भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बुझिएको छ ।