मंसिर १८, काठमाडौं ।
भारतका कप्तान विराट कोहोलीले श्रीलङकाविरुदको तेश्रो टेस्ट खेलमा किर्तीमानी दोहोरो शतक बनाएसँगै भारतको राष्ट्रिय क्रिकेट टोलीलाई अग्रता दिलाउन सफल भए ।
कोहोलीले उनको खेल जीवनकै उत्कृष्ट २ सय ४३ रन बनाएका थिए जुन उनको कप्तानका रुपमा छैटाँै दोहोरो शतक हो ।
श्रीलङकाले प्रदुषणको ’boutमा गुनासो गरेपछि खेल तिन पटकसम्म रोकिएको थियो । प्रदुषणकौ कारण श्रीलङकाली खेलाडीहरुले मास्क लगाएर खेल प्रदर्शन गरेका थिए ।
प्रकाशित | २०७४ मंसिर १८ प्रकाशित ०७:३२
जवाफ लेख्नुहोस्