बर्दिबास नगरपालिकामा माओवादीको अग्रता

असोज ६, काठमाडौं । स्थानीय तह प्रदेश २ को सम्पन्न निर्वाचनमा महोत्तरी बर्दिबास नगरपालिकाको पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रले अग्रता लिइरहेको छ ।

बर्दिबास नगरपालिकाको मेयर र उपमेयरको ताजा मत परिणाम यस्तो छ ।

माओवादी केन्द्र ६२६० ÷ ६१०५
नेपाली कांग्रेस ५९३० ÷ ४८१५
नेकपा एमाले ३७२६ ÷ ४९६२
राजपा नेपाल १०१९ ÷ ९८०


प्रकाशित | २०७४ आश्विन ६ प्रकाशित ०४:४३

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ