पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी ओली नै बन्ने विश्लेषक गौतमको दाबी

पुस ११ , काठमाडौं ।  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले नेपाली राजनीतिमा समाजवाद र पूँजीवादविचको व्याख्या गरेको युवा नेता तथा राजनीतिक विश्लेषक पुण्य गौतमले बताएका छन् । उनले आयो खबरको विशेष बहसमा निर्वाचनले ल्याएको परिणामले कम्यनिष्टहरुको शासनमा थप सहयोग पु¥याएको भन्दै नेपालले ऐतिहासिक फड्को माने उनले जिकिर गरे ।  उनले बहसमा एमाले र माओवादीको पार्टी एकता चाडै हुने बताउँदै वाम एकताको पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी ओली नै हुने दावी गरे । बाँकी भिडियोमा हेर्नुस्

 


प्रकाशित | २०७४ पुष ११ प्रकाशित ०७:२५

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ