नवलपरासी क्षेत्र नम्बर एक तर्फ हृदयश त्रिपाठी विजयी

२४ मंसिर २०७४, आईतवार १२:३६

मंसिर २४ ,बुटवल ।

नवलपरासी क्षेत्र नम्बर एकको प्रतिनीीधसभा तर्फ हृदयश त्रिपाठी विजयी भएका छन्।

वाम गठबन्धनबाट उम्मेदवार बनेका त्रिपाठी ३८ हजार ५ सय ९२ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवकरणप्रसाद कलवारले ३३ हजार ५ सय ९१ मत प्राप्त गरे । यसअघि कलवारले त्रिपाठीलाई पराजित गरेका थिए ।