क्लव डेजाभु संचाकलका साथ किक्रेटर पृथु विरुद्ध ठगी मुद्धा दायर

२९ मंसिर २०७४, शुक्रबार ०९:३७

मंसिर २९ ,काठमाण्डौं ।
बुधवार राती दरमार्गमा रहेको कल्ब डेजाभुका संचालकसहित किक्रटर पृथु बास्कोटा र अन्य ७ जनालाई प्रहरीले ठगीको आरोपमा अदालतमा मुद्धा दर्ता गराएको छ ।

काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि उनीहरु सबैलाई उपस्थित गराइएको हो प्रहरीले बताएको छ । क्लब डेजाभुमा भएको घटनाका सम्वन्धमा महानगरीय अपराध महाशाखाले पृथु बास्कोटासहित राजु महर्जन, रितेश मारवाडी, यनव श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, राजीव महर्जन, क्लबका क्याप्टेन आकाश न्यौपाने लगायतलाई आफनो नियन्त्रणमा लिएको थियो ।

 

अमेरिकी डिजे मार्समेलो आउने भनेर महँगो मूल्यमा टिकेट बेचिएपछि अन्ततः उनि नआएपछि क्लव पुगेका आक्रोशित व्यक्तिहरुले तोडफोड गरेको प्रहरीले बताएको छ ।