“तिम्ले ल्याङ ल्याङ नगर” पाप गीत बजारमा (भिडियो सहित)

असोज ५, काठमाडौं । भैरव कालिका म्यूजिक प्रा.लिको प्रस्तुति तथा मदन बिकको लोक पप गीत ल्याङ ल्याङ बजारमा आएको छ । कर्ण सन्ज्यालको शब्दमा तयार भएको गीतमा सुन्दर पाण्डे र सन्ध्या बुढाको स्वर रहेको छ । एरेन्ज केशव बडुले गरेका हुन ।

 

अनिश लामाको निर्देशनमा तयार भएको उक्त गीतको छायांकन मुकेश हुमागाईले गरेका हुन । भिडियो सम्पादन अमृत चापागाईले गरेका छन् । अनिश लामा चन्द्रा दाहाल र मदनको अभिनय रहेको गीतको बजार व्यबस्थापन भैरव कालिका म्यूजिक प्रा.लि.ले गरेको छ ।


प्रकाशित | २०७४ आश्विन ५ प्रकाशित १२:३९

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ