झापामा हिटरबाट करेन्ट लागेर मृत्यु

असोज २७, झापा । झापाको कनकाई नगरपालिकामा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा कनकाई नपा–३ दुर्गापुरकी ५६ वर्षीया कौशिला कोइराला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कोइरालालाई घरमा खाना पकाउनेक्रममा बिहीबार हिटरबाट करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो । घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)


प्रकाशित | २०७४ आश्विन २७ प्रकाशित ०३:३४

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ