छोरो जन्मिएको नौ महिनापछि ग्लामरस तस्बिरमा देखिइन् करीना

बलिउडका अभिनेत्री केही न केही कारण प्राय जसो चर्चामा रहने गर्दछन् । यतिखेर अभिनेत्री करीना कपूर ग्लामरस फोटो शुटका कारण चर्चामा छिन् ।

 

हालै मात्र अभिनेत्री करीना कपूरले एक पत्रिकाको लागि फोटो शुट गरेकी छिन् । जसमा उनी ह्वाइट ड्रेसमा देखिएकी छिन् । करिना कपूर छिट्टै नै फिल्म ‘वीरे दि वेडिंग’ मा देखिने छिन् ।

उनी छोरा तैमूर जन्मिएको नौ महिना पछि पहिलो पटक ग्लामरस फोटो सुटमा देखिएको बताइएको छ ।

सैफसँग विवाहका लागि करीनाले राखेकी थिइन् यस्तो शर्त


प्रकाशित | २०७४ भाद्र २३ प्रकाशित ०३:४३

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ