छोरो जन्मिएको नौ महिनापछि ग्लामरस तस्बिरमा देखिइन् करीना

२३ भाद्र २०७४, शुक्रबार ०३:४३

बलिउडका अभिनेत्री केही न केही कारण प्राय जसो चर्चामा रहने गर्दछन् । यतिखेर अभिनेत्री करीना कपूर ग्लामरस फोटो शुटका कारण चर्चामा छिन् ।

 

हालै मात्र अभिनेत्री करीना कपूरले एक पत्रिकाको लागि फोटो शुट गरेकी छिन् । जसमा उनी ह्वाइट ड्रेसमा देखिएकी छिन् । करिना कपूर छिट्टै नै फिल्म ‘वीरे दि वेडिंग’ मा देखिने छिन् ।

उनी छोरा तैमूर जन्मिएको नौ महिना पछि पहिलो पटक ग्लामरस फोटो सुटमा देखिएको बताइएको छ ।

सैफसँग विवाहका लागि करीनाले राखेकी थिइन् यस्तो शर्त