गुल्मीमा एमालेका प्रदिप ज्ञवाली जितको नजिक

मंसिर २३, गुल्मी । गुल्मी क्षेत्र नम्बर १ मा एमालेका प्रदिप ज्ञवाली जितको नजिक पुगेका छन् । ज्ञवालीले २२ हजार ४ सय ५४ मत ल्याएका छन् भने कांग्रेसका चन्द्र भण्डारी झण्डै ८ हजार मतले पछाडि रहेका छन्।
उनको मत १४ हजार ९ सय ४७ रहेको छ ।


प्रकाशित | २०७४ मंसिर २३ प्रकाशित १४:०१

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ