आरआर क्याम्पसमा विद्यार्थीबीच झडप

काठमाडौं । काठमाडौंको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूहका विद्यार्थीबीच झडप भएको छ । आज बिहान दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ । ओली समूहले प्रचण्ड–नेपाल समूहका विद्यार्थीमाथि आक्रमण गरेको बताइएको छ ।

कुनै पनि पक्षबाट उजुरी भने नआएको प्रहरीले जनाएको छ ।

 


प्रकाशित | २०७७ फाल्गुन ४ प्रकाशित १४:५८

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ